चितवनमा सर्वदलीय बैठक सुरु

सोमबार, ११ बैशाख २०८०, ०९ : ४२

काठमाडौं- चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । 

बिहान ८ बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको भए पनि एक घण्टा ढिला गरि सुरु भएको हो । सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार  सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिनेछ । 

सोमबार, ११ बैशाख २०८०, ०९ : ४२

प्रतिक्रिया