सुरु भयो बारा २ को मतगणना

सोमबार, ११ बैशाख २०८०, १२ : ५५

काठमाडौँ- बारा २ को मतगणना सुरु भएको छ । 

कलैस्थित शिक्षा तालिम केन्द्रमा मतगणना सुरु भएको हो । करैयामाई गाउपालिका र सुर्वण गाउँपालिकाबाट मत गणना थालिएको हो । ती पालिकाका ६, ६ वटा मतपेटिका खोलिएको छ । 

यसअघि मत गणनास्थलमा बस्ने उम्मेदवारका प्रतिनिधि समयमा नआउँदा मत गणनामा ढिलाई भएको थियो ।
 

सोमबार, ११ बैशाख २०८०, १२ : ५५

प्रतिक्रिया