काठमाडौं- चितवन २ रास्वपाका उम्मेदवार रवि लामिछाने तेब्बत मतले अघि देखिएका छन् । लामिछानेले १० हजार मत कटाएका छन् ।
पछिल्लो मतपरिणामअनुसार लामिछानेले १०,१३० मत प्राप्त गर्दा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ३३५७ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसका जितनारायण श्रेष्ठले ३१६८ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया