मन्त्रिपरिषद्को बैठक आज बस्दै

मंगलबार, १२ बैशाख २०८०, १० : ५८

काठमाडौँ- मन्त्रिपरिषद्को बैठक आज बेलुका ४ बस्ने भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । 

हरेक मंगलबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै  आएको छ ।

मंगलबार, १२ बैशाख २०८०, १० : ५८

प्रतिक्रिया