प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसुची

बुधबार, १३ बैशाख २०८०, ०८ : ०४

काठमाडौं - आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे संघीय संसद भवन, वानेश्वरमा बस्नेछ । 

आजको बैठकको सम्भावित कार्यसुची पनि सार्वजनिक भएको छ । आजको बैठकवाट संसदीय समितिको काम कारवाही सुरु हुनेछ । जसअनुसार संसदीय सुनवाई समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गरिनेछ ।

बुधबार, १३ बैशाख २०८०, ०८ : ०४

प्रतिक्रिया