सुरु भयो राष्ट्रियसभा बैठक

बुधबार, १३ बैशाख २०८०, १३ : ३८

काठमाडौँ-  राष्ट्रियसभाको बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बैठक सुरु भएको हो । 

अहिले शून्य समयमा सदस्यहरुले समसामयिक विषयमा धारणा राखिरहेका छन् ।
  

बुधबार, १३ बैशाख २०८०, १३ : ३८

प्रतिक्रिया