काठमाडौँ- आज बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
यसअघि आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो ।
विशेष कारणवश आजको बैठक स्थगित भएको र भोलि बैशाख १५ गते अपराह्न ४ बजे बस्ने गरी स्थगित भएको स्रोतले जानाएको छ ।
प्रतिक्रिया