पार्टी संसदीय दलको नेता बन्दै सभापति लामिछाने

सोमबार, १८ बैशाख २०८०, १४ : ३०

काठमाडौँ-  रास्वपाले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । 

सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले रविलाई दलको नेता बनाउने निर्णय गरेको हो । 

सो निर्णयलाई आजै बस्ने संसदीय दलको नेताले अनुमोदन गर्ने प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

सोमबार, १८ बैशाख २०८०, १४ : ३०

प्रतिक्रिया