डा. स्वर्णिम वाग्लेले पाए (रास्वपा) मा महत्वपूर्ण जिम्मेवारी

सोमबार, १८ बैशाख २०८०, १६ : २०

काठमाडौँ-  वैशाख १० को उपनिर्वाचनमा तनहुँ १ बाट निर्वाचित भएका डा स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महत्वपूर्ण  जिम्मेवारी दिएको छ । 

रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठकले वाग्लेलाई अर्थ नीति विभाग प्रमुखको जिम्मेवारी दिएको हो । रास्वपाले आजको बैठकबाट विभिन्न ३६ वटा विभाग गठन गर्दा स्वर्णिमले पनि जिम्मेवारी पाएका हुन् । 

सोमबार, १८ बैशाख २०८०, १६ : २०

प्रतिक्रिया