यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

११ महिना अगाडि

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज (२२ वैशाख २०८०, शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ। 

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  आज डलरको खरिद दर १३० रूपैयाँ ५९ पैसा र बिक्री दर १३१ रूपैयाँ १९ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ४२ पैसा र बिक्री दर १४५ रूपैयाँ ०८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ १३ पैसा र बिक्री दर १६४ रूपैयाँ ८८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७४ पैसा र बिक्री दर ३५ रूपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।     

Currency Unit Buy Sell

 

USD (U.S. DOLLAR)

1 130.59 131.19

 

EUR (EUROPEAN EURO)

1 144.42 145.08

 

GBP (UK POUND STERLING)

1 164.13 164.88

 

CHF (SWISS FRANC)

1 147.38 148.05

 

AUD (AUSTRALIAN DOLLAR)

1 87.15 87.55

 

CAD (CANADIAN DOLLAR)

1 95.91 96.35

 

SGD (SINGAPORE DOLLAR)

1 98.35 98.8

 

JPY (JAPANESE YEN)

10 9.71 9.75

 

CNY (CHINESE YUAN)

1 18.89 18.97

 

SAR (SAUDI ARABIAN RIYAL)

1 34.82 34.98

 

QAR (QATARI RIYAL)

1 35.74 35.9

 

THB (THAI BAHT)

1 3.86 3.88

 

AED (UAE DIRHAM)

1 35.56 35.72

 

MYR (MALAYSIAN RINGGIT)

1 29.33 29.46

 

KRW (SOUTH KOREAN WON)

100 9.86 9.91

 

SEK (SWEDISH KRONER)

1 12.74 12.8

 

DKK (DANISH KRONER)

1 19.38 19.47

 

HKD (HONG KONG DOLLAR)

1 16.64 16.72

 

KWD (KUWAITY DINAR)

1 426.36 428.32

 

BHD (BAHRAIN DINAR)

1 346.35 347.94
११ महिना अगाडि

प्रतिक्रिया