यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

११ महिना अगाडि

काठमाडौँ - आज आइतबार बैशाख २४ गतेका लागि नेपाल राष्ट्र बैंकको विवरण अनुसार अमेरिकी युएस डलर १ को खरिददर १३०.५९ पैसा  रहेको जनाएको छ । यस्तैगरी विक्रीदर भने १३१.१९ पैसा रहेको छ । 

यस्तैगरी अष्ट्रेलियन डलर १ को खरिददर ८७.८७ पैसा स्वीस फ्रैन्क १ को खरिददर १४६.५२ , क्यानेडियन डलर १ को खरिददर ९६.८७ पैसा, सिँगापुर डलर १ को खरिददर ९८.६१ पैसा रहेको छ ।

यस्तैगरी अरेवियन मुलुकहरुमा युएई दिराम १ को खरिददर ३५.५६ पैसा, कतारी रियाल ३५.८५ पैसा, साउदी रियाल ३४.८२ पैसा रहेको छ । यस्तैगरी कुवेती दिनार १ खरिद गर्दा ४२६.३९पैसा हुन्छ । बहराइन भने २३६.३७ पैसा हुन्छ । 

अन्य मुलुकहरुको कुन कति छ हेर्नुस विवरणमाः 

 

forex .jpg

११ महिना अगाडि

प्रतिक्रिया