आईएमई पेको विशेष योजना सार्वजनिक

आइतबार, २४ बैशाख २०८०, १६ : २०

काठमाडौँ - आईएमई पेले क्युआर भुक्तानीमा रिवार्ड प्वाइन्ट दिने भएको छ । ग्राहकलाई विद्युतीय तथा क्युआर भुक्तानी तर्फ प्रेरित गर्ने उद्देश्यका साथ यो व्यवस्था ल्याएको हो  । 

 सो भुक्तानी बाहेक आईएमई पेले अन्य विभिन्न सुविधामा पनि रिवार्ड प्वाइन्ट दिनेछ। रिवार्ड प्वाइन्ट जुन सुकै किसिमको क्युआर भुक्तानीमा समेत पाउन सकिने छ। 
 
सो रिवार्ड प्वाइन्ट कारोबार गर्दै जाँदा जोडिँदै जानेछ र भविष्यमा ग्राहकले रिवार्ड प्वाइन्ट रिडीम पनि गर्न सक्ने छन् ।

आइतबार, २४ बैशाख २०८०, १६ : २०

प्रतिक्रिया