यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

११ महिना अगाडि

काठमाडौं – मंगलबार पनि अमेरिकी डलरको भाउमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ५८ पैसा र बिक्रीदर १३१ रुपैयाँ १८ पैसा कायम गरिएको छ । यस्तै आज युरो एकको खरिददर एकको खरिददर १४४ रुपैयाँ २६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा, बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६५ रुपैयाँ ३७ पैसा र बिक्रीमूल्य १६६ रुपैयाँ १३ पैसा र अष्ट्रेलियन डलरको एकको एकको खरिदमा ८८ रुपैयाँ ६९ पैसा र बिक्रीमा ८९ रुपैयाँ १० पैसा तोकिएको छ ।

यस्तै क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ८६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३१ पैसा रहेको छ भने कतारी रियाल खरिदमा ३५ रुपैयाँ ७४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९० पैसा रहेको छ ।

यस्तै युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७२ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ४३ पैसा र बिक्रीमा २९ रुपैयाँ ५७ पैसा रहेको छ ।

Currency Unit Buy Sell

 

USD (U.S. DOLLAR)

1 130.58 131.18

 

EUR (EUROPEAN EURO)

1 144.26 144.92

 

GBP (UK POUND STERLING)

1 165.37 166.13

 

CHF (SWISS FRANC)

1 147.02 147.69

 

AUD (AUSTRALIAN DOLLAR)

1 88.69 89.1

 

CAD (CANADIAN DOLLAR)

1 97.86 98.31

 

SGD (SINGAPORE DOLLAR)

1 98.62 99.07

 

JPY (JAPANESE YEN)

10 9.67 9.72

 

CNY (CHINESE YUAN)

1 18.88 18.96

 

SAR (SAUDI ARABIAN RIYAL)

1 34.82 34.98

 

QAR (QATARI RIYAL)

1 35.74 35.9

 

THB (THAI BAHT)

1 3.86 3.88

 

AED (UAE DIRHAM)

1 35.56 35.72

 

MYR (MALAYSIAN RINGGIT)

1 29.43 29.57

 

KRW (SOUTH KOREAN WON)

100 9.88 9.93

 

SEK (SWEDISH KRONER)

1 12.87 12.93

 

DKK (DANISH KRONER)

1 19.37 19.46

 

HKD (HONG KONG DOLLAR)

1 16.64 16.72

 

KWD (KUWAITY DINAR)

1 426.19 428.15

 

BHD (BAHRAIN DINAR)

1 346.36 347.95
११ महिना अगाडि

प्रतिक्रिया