आर्यघाटको विद्युतीय शवदाहगृहमा निशुल्क दाहसंस्कारको व्यवस्था हुने

मंगलबार, २६ बैशाख २०८०, १२ : १६

काठमाडौँ- पशुपति आर्यघाटको विद्युतीय शवदाहगृहमा निशुल्क दाहसंस्कारको व्यवस्था हुने भएको छ।

संस्कृती तथा पर्यटन मन्त्री किरातीले उक्त जानकारी आफ्नो फेसबुक मार्फत गराएका छन् । 

 चारवटा शवदाहगृह थप गरि छ वटा बनाइदैछ । विद्युतिय शव दाहगृहमा ४ हजार रुपियाँ शुल्क लिने गरिएको थियो ।

Open photo

मंगलबार, २६ बैशाख २०८०, १२ : १६

प्रतिक्रिया