यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

बुधबार, २७ बैशाख २०८०, ०७ : ४८

काठमाडौं - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठूलो भारतीय र नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ । 
यसैगरी आलु रातोको ३२, प्याज सुकेको भारतीयको ३६, लोकल गाँजरको ८०, काउली स्थानीयको ६०, भन्टा लाम्चोको ६०, लौकाको ५०, तिते करेलाको ६० रुपैयाँ रहेको छ । यसैगरी सलगमको ८०, रायो सागको ४०, हरियो प्याजको ६०, अनारको २८०, हरियो अंगुरको १८० रुपैयाँ रहेको छ । 

null

बुधबार, २७ बैशाख २०८०, ०७ : ४८

प्रतिक्रिया