एमालेले सचिव रायमाझी निलम्बित

बुधबार, २७ बैशाख २०८०, १६ : १८

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी निलम्बनमा परेका छन्।

एमालेले सचिव रायमाझीलाई निलम्बन गरेको हो। राज्यले गर्ने छानबिनमा सहयोग पुर्याउन अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमार्फत उल्लेख छ। 

बुधबार, २७ बैशाख २०८०, १६ : १८

प्रतिक्रिया