यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

११ महिना अगाडि

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रूपैयाँ १७ पैसा र बिक्री दर १३१ रूपैयाँ ७७ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ११ पैसा र बिक्री दर १४३ रूपैयाँ ७७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ४२ पैसा र बिक्री दर १६५ रूपैयाँ १७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०१ पैसा र बिक्री दर ३६ रूपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।     

Currency Unit Buy Sell

 

USD (U.S. DOLLAR)

1 131.17 131.77

 

EUR (EUROPEAN EURO)

1 143.11 143.77

 

GBP (UK POUND STERLING)

1 164.42 165.17

 

CHF (SWISS FRANC)

1 146.88 147.55

 

AUD (AUSTRALIAN DOLLAR)

1 87.73 88.13

 

CAD (CANADIAN DOLLAR)

1 97.23 97.68

 

SGD (SINGAPORE DOLLAR)

1 98.31 98.76

 

JPY (JAPANESE YEN)

10 9.74 9.78

 

CNY (CHINESE YUAN)

1 18.87 18.96

 

SAR (SAUDI ARABIAN RIYAL)

1 34.98 35.14

 

QAR (QATARI RIYAL)

1 36.01 36.17

 

THB (THAI BAHT)

1 3.86 3.88

 

AED (UAE DIRHAM)

1 35.72 35.88

 

MYR (MALAYSIAN RINGGIT)

1 29.29 29.42

 

KRW (SOUTH KOREAN WON)

100 9.82 9.87

 

SEK (SWEDISH KRONER)

1 12.73 12.79

 

DKK (DANISH KRONER)

1 19.21 19.3

 

HKD (HONG KONG DOLLAR)

1 16.73 16.8

 

KWD (KUWAITY DINAR)

1 427.78 429.74

 

BHD (BAHRAIN DINAR)

1 347.95 349.55
११ महिना अगाडि

प्रतिक्रिया