काठमाडौँ- बेलायती ब्राण्ड ुबेलाकोु होम एप्लाइन्सेसका विद्युतीय सामग्री नेपाली बजारमा आएका छन् ।
आईकेबीएच ग्रुपले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर बेलाको होम अप्लाइन्सेन्स नेपाली बजारमा भित्रिएको जनाएको छ ।
‘बेलाको उपभोक्ता र व्यवसायिक दुवै क्षेत्रमा आफ्नो सशक्त उपस्थिति बनाउन केन्द्रित हुादै आइरहेको छ’ ग्रुपद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आईकेबीएच ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा एनआरएनएका युवा संयोजक अब्दुल बसिदले एक कार्यक्रमबीच बेलाकाको ब्राण्डका विद्युतीय सामान र उपकरणको शुभारम्भ गरे ।
प्रतिक्रिया