विदेशी मुद्राको विनिमय दर, कुन बढ्यो कुन घट्यो ?

विहीबार, ०४ जेठ २०८०, १० : ०८

काठमाडौँ-  नेपाल राष्ट्र बैंकले बिहीबरका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रूपैयाँ ५२ पैसा र बिक्री दर १३२ रूपैयाँ १२ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ४३ पैसा र बिक्री दर १४३ रूपैयाँ ०८ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ७१ पैसा र बिक्री दर १६४ रूपैयाँ ४६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०९ पैसा र बिक्री दर ३६ रूपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

विहीबार, ०४ जेठ २०८०, १० : ०८

प्रतिक्रिया