काठमाडौँ- नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबारको लागि विदेशि मुद्राको विनिमय दर तोकेको छ ।
जस अनुसार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ९६ पैसा र बिक्रीमा १३२ रुपैयाँ ५६ पैसा, युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ५७ पैसा र बिक्रीमा १४३ रुपैयाँ २२ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ७७ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ १७ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ७५ पैसा र बिक्रीमा ९८ रुपैयाँ १९ पैसा, सिङ्गापुरे डलर एकको खरिददर ९८ रुपैयाँ १३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५८ पैसा र जापानी येन १० को खरिदमा ९ रुपैयाँ ५६ पैसा र बिक्रीमा ९ रुपैयाँ ६१ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४२ पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४२ पैसा तोकिएको छ ।
प्रतिक्रिया