नेप्से आज बिहीबार बन्द हुने

१० महिना अगाडि

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज बिहीबार बन्द हुने भएको छ ।

आज रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाको तीन जिल्लाहरुमा सार्वजनिक विदा भएको कारण सेयर बजार बन्द हुने भएको हो । 

सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक १६।४९ अंकले बढेर १९५९।१२ विन्दुमा अडिएको छ ।

१० महिना अगाडि

प्रतिक्रिया