प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्बेक्षण पेश गर्दै

आइतबार, १४ जेठ २०८०, ०८ : १५

काठमाडौँ –  आज आर्थिक सर्वेक्षण प्रस्तुत हुने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण संसदमा पेश गर्ने कार्यक्रम तय भएको संसद सचिवालयले जानकारी गराएको छ । 

नयाँ बजेट आउनुअघि चालु आवको आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने प्रचलन छ । अर्थमन्त्री सोमबार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

आइतबार, १४ जेठ २०८०, ०८ : १५

प्रतिक्रिया