आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहलाई बजेट विनियोजन कति ?

सोमबार, १५ जेठ २०८०, १७ : ०८

काठमाडौँ-  सरकारले सशर्त अनुदानतर्फ प्रदेश र स्थानीय तहलाई २ खर्ब २७ खर्ब ६१ करोड बजेट विनियोजन गरेको छ ।  सोमबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी गराएका हुन् । 


जसअनुसार सशर्त अनुदानतर्फ प्रदेशलाई ३५ अर्ब ७२ करोड र स्थानीय तहलाई १ खर्ब ९१ अर्ब ८९ करोड गरी  कुल २ खर्ब २७ खर्ब ६१ करोड विनियोजन गरिएको उनको भनाइ छ ।

सोमबार, १५ जेठ २०८०, १७ : ०८

प्रतिक्रिया