रासायनिक मल अनुदानका लागि कति बजेट विनियोजन ?

११ महिना अगाडि

काठमाडौँ - अर्थमन्त्री प्रकाश शरण महतले रासायनिक मल आपूर्ति र वितरण पारदर्शी बनाउने बताउँदै मल अनुदानका ३० अर्ब बजेट बिनिनियोजन गरेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा बजेट भाषण गर्दै महतले स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्न डिपिआर प्रतिवेदन तयार गरी सार्वजनिक निजी साझेदारीमा लगानी बोर्ड मार्फत काम अघि बढाइने बताए ।

११ महिना अगाडि

प्रतिक्रिया