सरकारद्धारा प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जन, कति भयो बजेट विनियोजन ?

सोमबार, १५ जेठ २०८०, १७ : ४०

काठमाडौँ-  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक् वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो घोषणा गरेका हुन् । 


उनले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब ९४ करोड बजेट छुट्याइएको जानकारी दिए ।

सोमबार, १५ जेठ २०८०, १७ : ४०

प्रतिक्रिया