काठमाडौँ - सरकारले अबको जीवन स्वदेशमै अभियान सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री प्रकाशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्ता घोषणा गरेका हुन्।
अर्थमन्त्री महतले वैदेशिक रोजगारीका लागि जाने क्रम कम गर्दै स्वदेशमै काम गर्ने वातावरण सिर्जना गरिने बताए ।
प्रतिक्रिया