सहरी विकास मन्त्रालयलाई बजेट कति ?

सोमबार, १५ जेठ २०८०, १८ : ३७

काठमाडौँ - सरकारले सहरी विकास मन्त्रालयलाई ६६ अर्ब १७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । 

 आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा.प्रकाशसरण महतले आगामी वर्ष सहरी विकास मन्त्रालयका लागि उक्त आकारको बजेट विनियोजन गरेको घोषणा गरेका हुन् ।

सोमबार, १५ जेठ २०८०, १८ : ३७

प्रतिक्रिया