उपत्यकाको ४४ स्थानमा ट्राफिक लाइट जडान गर्न बजेट व्यवस्था

१० महिना अगाडि

काठमाडौं-  काठमाडौं उपत्यकाको ४४ स्थानमा ट्राफिक लाइट जडान गर्न बजेट व्यवस्था गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।

आज संघिय संसदको दुबै सदनमा आगामी आर्थिक वर्ष २०८०÷८१को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले काठमाडौं उपत्यकाका विभिन्न ४४ स्थानमा स्मार्ट ट्राफिक लाइट जडान गर्ने उल्लेख छ ।

१० महिना अगाडि

प्रतिक्रिया