काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट बनाउँदा राष्ट्रहित र जनताको हित भन्दा अरू नहेरिएको बताएका छन् ।
अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ मन्त्री डा। महतले बजेट बनाउँदा कुनै पनि व्यापारी समुहको स्वार्थलाई घुसपैठ हुन नदिएको बताए ।
प्रतिक्रिया