यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

१० महिना अगाडि

काठमाडौ - नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

  आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०४ पैसा र बिक्री दर १३२ रूपैयाँ ६४ पैसा रहेको छ भने युरो एकको खरिद दर १४१ रूपैयाँ ६९ पैसा र बिक्री दर १४२ रूपैयाँ ३४ पैसा रहेको छ। 

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ०६ पैसा र बिक्री दर १६४ रूपैयाँ ८१ पैसा रहेकाे छ भने क्यानेडियन डलर १ को खरिददर ९७.२१ र बिकी दर ९८.६६  रहेको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८६.३९ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.७८ रुपैयाँ र साउथ कोरियन वन १०० को खरिददर १०.१ रुपैयाँ  छ भने बिक्री दर ९० रुपैयाँ  ५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

उता, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३८ पैसा, साउदी रियाल एकको खरिद दर ३५.२१  रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३७ रुपैयाँ,  मलेसियन रिंगिट एकको खरिद दर २८.६९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.८३ रुपैयाँ रहेको छ ।

Currency Unit Buy Sell

 

USD (U.S. DOLLAR)

1 132.04 132.64

 

EUR (EUROPEAN EURO)

1 141.69 142.34

 

GBP (UK POUND STERLING)

1 164.06 164.81

 

CHF (SWISS FRANC)

1 146.38 147.04

 

AUD (AUSTRALIAN DOLLAR)

1 86.39 86.78

 

CAD (CANADIAN DOLLAR)

1 97.21 97.66

 

SGD (SINGAPORE DOLLAR)

1 97.71 98.15

 

JPY (JAPANESE YEN)

10 9.42 9.46

 

CNY (CHINESE YUAN)

1 18.66 18.74

 

SAR (SAUDI ARABIAN RIYAL)

1 35.21 35.37

 

QAR (QATARI RIYAL)

1 36.22 36.38

 

THB (THAI BAHT)

1 3.8 3.82

 

AED (UAE DIRHAM)

1 35.95 36.11

 

MYR (MALAYSIAN RINGGIT)

1 28.69 28.83

 

KRW (SOUTH KOREAN WON)

100 10.01 10.05

 

SEK (SWEDISH KRONER)

1 12.18 12.23

 

DKK (DANISH KRONER)

1 19.02 19.11

 

HKD (HONG KONG DOLLAR)

1 16.86 16.93

 

KWD (KUWAITY DINAR)

1 429.38 431.33

 

BHD (BAHRAIN DINAR)

1 350.24 351.83
१० महिना अगाडि

प्रतिक्रिया