प्रतिनिधिसभा बैठक : आज पनि बजेटमाथिको छलफल जारी रहने

बुधबार, २४ जेठ २०८०, ०८ : १३

काठमाडौं - प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ संघीय संसद भवन बानेश्वरमा बस्नेछ ।

आजको बैठकमा पनि आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको सामान्य छलफल जारी रहने संसद सचिवालयले जनाएको छ

बुधबार, २४ जेठ २०८०, ०८ : १३

प्रतिक्रिया