कामना सेवा र सयपत्री भान्सा घर बुटवलबीच सम्झौता

शुक्रबार, २६ जेठ २०८०, ०७ : ५४

बुटवल - कामना सेवा विकास बैंक र सयपत्री भान्सा घर, बुटवलबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध ग्राहकहरुले बुटवल स्थित होटलले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा १०प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सबैले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

शुक्रबार, २६ जेठ २०८०, ०७ : ५४

प्रतिक्रिया