ओ एस आर डिजिटल र डिशहोम विच सहकार्य

१ बर्ष अगाडि

काठमाडौँ - नेपाली चलचित्रको प्रवर्धन र विकासमा टेवा पुगोस भन्ने उद्देश्यले ओ एस आर डिजिटल र डिशहोम विच सहकार्य गर्ने सम्झौता भएको छ ।  ओ एस आर डिजिटल संग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिशहोमले लिएको छ । ओ एस आर डिजिटलका विभिन्न Exclusive contentsहरु अव डिशहोमको पे पर भ्यु र Exclusive channels  हरुमा डिशहोमका ग्राहकहरुले हेर्न पाउने छन् । यसवाट ग्राहकहरुले नयाँ चलचित्र र विभिन्न Exclusive contents को मज्जा लिनसक्ने भएका छन् । नेपाली चलचित्रको विकास र प्रवर्धनमा पनि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।
    

 

१ बर्ष अगाडि

प्रतिक्रिया