यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

१० महिना अगाडि

काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ र गोलभेडा सानो लोकलको ८ रुपैयाँ रहेको छ । यस्तै आलु रातोको ४५, काउली स्थानीयको ५०, मुला रातोको ४०, भन्टा लाम्चोको ३० रुपैयाँ रहेको छ । 

यसैगरी टाटेसिमीको १२०, कुरिलोको ३००, अनारको ४००, मौसमको २००, रुख कटहरको ४०, अदुवाको ३२० रुपैयाँ रहेको छ । 

null

१० महिना अगाडि

प्रतिक्रिया