यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

१० महिना अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ १० पैसा र बिक्री दर १३१ रूपैयाँ ७० पैसा रहेको छ भने युरो एकको खरिद दर १४३ रूपैयाँ २७ पैसा र बिक्री दर १४३ रूपैयाँ ९२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ११ पैसा र बिक्री दर ८९ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ २१ पैसा र बिक्री दर ९९ रुपैयाँ ६६ पैसा रहेको छ ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २४ पैसा र बिक्री दर १६८ रूपैयाँ रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell

 

USD (U.S. DOLLAR)

1 131.1 131.7

 

EUR (EUROPEAN EURO)

1 143.27 143.92

 

GBP (UK POUND STERLING)

1 167.24 168

 

CHF (SWISS FRANC)

1 146.05 146.72

 

AUD (AUSTRALIAN DOLLAR)

1 89.11 89.52

 

CAD (CANADIAN DOLLAR)

1 99.21 99.66

 

SGD (SINGAPORE DOLLAR)

1 97.66 98.1

 

JPY (JAPANESE YEN)

10 9.27 9.31

 

CNY (CHINESE YUAN)

1 18.27 18.35

 

SAR (SAUDI ARABIAN RIYAL)

1 34.95 35.11

 

QAR (QATARI RIYAL)

1 35.96 36.12

 

THB (THAI BAHT)

1 3.77 3.79

 

AED (UAE DIRHAM)

1 35.69 35.86

 

MYR (MALAYSIAN RINGGIT)

1 28.25 28.38

 

KRW (SOUTH KOREAN WON)

100 10.18 10.22

 

SEK (SWEDISH KRONER)

1 12.19 12.25

 

DKK (DANISH KRONER)

1 19.23 19.32

 

HKD (HONG KONG DOLLAR)

1 16.75 16.83

 

KWD (KUWAITY DINAR)

1 426.91 428.86

 

BHD (BAHRAIN DINAR)

1 347.74 349.33
१० महिना अगाडि

प्रतिक्रिया