यस्तो छ शनिबारको फलफूल तथा तरकारीको मूल्य

१० महिना अगाडि

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । 

जसअनुसार गोलभेँडा ठूलो (नेपाली) को अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ रहेको छ भने गोलभेडा सानो (टनेल) को प्रतिकिलो १५ रुपैयाँ रहेको छ । 

यसैगरी आलु रातो ४५, काउली स्थानीय ९०, मूला रातो ४०, मकै बोडीको ८०, फर्सी पाकेको ३५, पुदिनाको १४० रुपैयाँ रहेको छ । 

null

१० महिना अगाडि

प्रतिक्रिया