यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

१० महिना अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५६ पैसा तोकिएको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ २९ पैसा र बिक्री दर १४२ रुपैयाँ ९४ पैसा रहेको छ ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५८ पैसा र बिक्री दर १६७ रुपैयाँ ३४ पैसा रहेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

CurrencyUnitBuySell

 

USD (U.S. DOLLAR)

1130.96131.56

 

EUR (EUROPEAN EURO)

1142.29142.94

 

GBP (UK POUND STERLING)

1166.58167.34

 

CHF (SWISS FRANC)

1145.67146.34

 

AUD (AUSTRALIAN DOLLAR)

187.6688.07

 

CAD (CANADIAN DOLLAR)

199.299.66

 

SGD (SINGAPORE DOLLAR)

196.897.25

 

JPY (JAPANESE YEN)

109.149.18

 

CNY (CHINESE YUAN)

118.2418.32

 

SAR (SAUDI ARABIAN RIYAL)

134.9135.07

 

QAR (QATARI RIYAL)

135.9536.11

 

THB (THAI BAHT)

13.723.74

 

AED (UAE DIRHAM)

135.6535.82

 

MYR (MALAYSIAN RINGGIT)

12828.13

 

KRW (SOUTH KOREAN WON)

1001010.05

 

SEK (SWEDISH KRONER)

112.1712.22

 

DKK (DANISH KRONER)

119.119.19

 

HKD (HONG KONG DOLLAR)

116.7316.8

 

KWD (KUWAITY DINAR)

1425.87427.82

 

BHD (BAHRAIN DINAR)

1347.36348.95

१० महिना अगाडि

प्रतिक्रिया