यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

९ महिना अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ २७ पैसा र बिक्री दर १३१ रुपैयाँ ८७ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४२ रुपैयाँ ८० पैसा र बिक्री दर १४३ रुपैयाँ ४५ पैसा रहेको छ ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७० पैसा र बिक्री दर १६७ रुपैयाँ ४६ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०२ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell

 

USD (U.S. DOLLAR)

1 131.27 131.87

 

EUR (EUROPEAN EURO)

1 142.8 143.45

 

GBP (UK POUND STERLING)

1 166.7 167.46

 

CHF (SWISS FRANC)

1 146.11 146.78

 

AUD (AUSTRALIAN DOLLAR)

1 87.45 87.85

 

CAD (CANADIAN DOLLAR)

1 98.75 99.2

 

SGD (SINGAPORE DOLLAR)

1 97.06 97.5

 

JPY (JAPANESE YEN)

10 9.1 9.14

 

CNY (CHINESE YUAN)

1 18.12 18.2

 

SAR (SAUDI ARABIAN RIYAL)

1 35 35.16

 

QAR (QATARI RIYAL)

1 36.02 36.19

 

THB (THAI BAHT)

1 3.76 3.78

 

AED (UAE DIRHAM)

1 35.74 35.9

 

MYR (MALAYSIAN RINGGIT)

1 28.21 28.34

 

KRW (SOUTH KOREAN WON)

100 10.08 10.13

 

SEK (SWEDISH KRONER)

1 12.07 12.13

 

DKK (DANISH KRONER)

1 19.17 19.26

 

HKD (HONG KONG DOLLAR)

1 16.78 16.85

 

KWD (KUWAITY DINAR)

1 427.21 429.17

 

BHD (BAHRAIN DINAR)

1 348.18 349.77
९ महिना अगाडि

प्रतिक्रिया