विदेशी मुद्राको विनिमय दर, कुन बढ्यो कुन घट्यो?

शुक्रबार, ०५ साउन २०८०, ०६ : ५५

काठमाडौँ-  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   


आज डलरको खरिद दर १३० रूपैयाँ ८८ पैसा र बिक्री दर १३१ रूपैयाँ ४८ पैसा रहेको छ। युरो एकको खरिद दर १४६ रूपैयाँ ६८ पैसा र बिक्री दर १४७ रूपैयाँ ३० पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ८३ पैसा र बिक्री दर १६९ रूपैयाँ ६० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९३ पैसा र बिक्री दर ३६ रूपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।      

शुक्रबार, ०५ साउन २०८०, ०६ : ५५

प्रतिक्रिया