नेशनल लघुवित्तको सिइओमा यादव

आइतबार, १४ साउन २०८०, १२ : ३९

काठमाडौँ - नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा राम बहादुर यादवलाई नियुक्त भएको छ ।

कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको निर्णयले यादवलाई कम्पनीको सिईओमा नियुक्त गरेको हो ।

 

आइतबार, १४ साउन २०८०, १२ : ३९

प्रतिक्रिया