प्रभु इन्स्योरेन्सको सञ्चालकमा भट्टचन

विहीबार, १८ साउन २०८०, १२ : २८

काठमाडौँ - प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा मिजास भट्टचनलाई नियुक्त गरिएको छ । सञ्चालक भट्टचनलाई संस्थापक शेयरधनी समूह क को तर्फबाट प्रतिनिधित्व गर्नेगरी सञ्चालकमा नियुक्त गरेको हो ।

कम्पनीको साउन १७ गते साझ बसेको सञ्चालक समितिको बैंठकले उनलाई सञ्चालकमा नियुक्त गरेको हो ।

विहीबार, १८ साउन २०८०, १२ : २८

प्रतिक्रिया