दुई अर्ब लगानीमा निर्माणाधिन राष्ट्र बैंकको नयाँ भवन तयारीको अन्तिम चरणमा

बुधबार, १३ भदौ २०८०, ०७ : ४७

काठमाडौं- बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयको निर्माणाधीन अत्याधुनिक भवन निमार्णको अन्तिम चरणमा पुगेको छ । 

२०७६ असार २३ गते शिलान्यास भएको उक्त भवनको निर्माण लागत कूल दुई अर्ब आठ करोड छ । दुई वर्षमा निर्माण सक्ने लक्ष्यका साथ शुरु गरिएको उक्त भवनको निर्माण अन्तिम चरणमा रहेको बताइएको छ ।

 भवन साढे ६१ रोपनी क्षेत्रफलमा फैलिएको छ । राष्ट्र बैंक केन्द्रीय कार्यालयको पुरानो भवन विसं २०७२ को विनाशकारी भूकम्पबाट प्रभावित भएपछि नयाँ भवन निर्माण थालिएको थियो। 

NPL bank building

बुधबार, १३ भदौ २०८०, ०७ : ४७

प्रतिक्रिया