हवाई सुरक्षा र सेफ्टी वर्कशप २०२३ कार्यक्रम सम्पन्न

बुधबार, २० भदौ २०८०, १६ : २०

काठमाडौं-  हेली एभरेष्टद्वारा आयोयजित हवाई सुरक्षा र सेफ्टी वर्कशप २०२३ कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हवाई सुरक्षा र बीमाको सम्बन्धको बारेमा प्रकाश समेत पारेका थिए ।

बुधबार, २० भदौ २०८०, १६ : २०

प्रतिक्रिया