हुन्डाईले सार्वजनिक गर्‍यो  फेष्टिभ  डिलाइट  २०८० को बम्पर प्राइज

बुधबार, २७ भदौ २०८०, ०७ : ४३

हुन्डाई नेपालले भदौ २१ देखि सार्वजनिक गरेको फेष्टिभ  डिलाइट  अन्तर्गत बम्पर प्राइस रहेको हुन्डाई एसयसभीलाई  आज नाडा  अटो शो  २०२३ को पहिलो दिन आफ्नो स्टल बी ५ बाट माननीय अर्थमन्त्री प्रकाश शरण महतबाट अनावरण गरिएको उक्त एसयुभी  झुन्डाई इएक्टर  रहने भनी सार्वजनिक गरेको छ ।

झुन्डाई फेष्टिभ  डिलाइट  २०८० अन्तर्गत कुनै पनि झुन्डाई गाडीको खरिदमा रु। ६ लाख सम्मको आकर्षक नगद छुट, स्क्राच  कार्ड मार्फत थप रु।१ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

आफ्ना ग्राहकहरूको सन्तुष्टिको निमित्त हुन्डाईले  सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरू सार्वजनिक गर्दै आइरहेको छ र यही क्रममा फेष्टिभ  डिलाइट  २०८० योजना अन्तर्गत बम्पर प्राइस मा झुन्डाई इक्टर  प्राप्त गर्न सक्नुहुनेछ ।

नाडा  अटो शो २०२३ मा हुन्डाईको  बी ५ स्टल भ्रमण गरेर सम्पूर्ण महानुभावहरूले हुन्डाईका  विभिन्न उत्पादनहरूको जिज्ञासाहरू पनि मेट्न सक्नेछन् । सबै हुन्डाईका  गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ्ग  उपलब्ध छ । 

बुधबार, २७ भदौ २०८०, ०७ : ४३

प्रतिक्रिया