डिशहोमले गर्यो विजेतालाई रकम प्रदान

९ महिना अगाडि

काठमाडौँ - डिशहोमले “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान अन्तर्गतको विजेता भुपाजित राईलाई पुरस्कार रकम प्रदान गरेको छ । राईको घरमानै पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधीले उनकोे अनुपस्तिथिमा उनको परिवारलाई नगद रु एक लाख हस्तान्तरण गरेको हो । वाजागाजा सहित एक कार्यक्रमको आयोजना गरि सम्मान सहित उक्त पुरस्कार रकम प्रदान गरिएको थियो । २०८० असोज ८ गते सोमवार भएको लक्की ड्र मार्फत रानिवास भोजपुरका राईले नगद रु एक लाख जितेका हुन् ।
 
नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् । त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने व्यवस्था रहेको छ ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान आश्विन १, २०८० देखि सिमित अवधिको लागि नेपालभर लागू हुने जनाइएको छ ।
  

''सुपरस्टार बन्ने पालो अब तपाईको । डिशहोमको Active Customer बन्नुहोस् र हरेक हप्ता  Superstar बम्परमा Megastar बन्नुहोस् ।

✔साप्ताहिक लक्की ड्रमा विजयी सुपरस्टारले पाउनेछन्
👉नगद रु १ लाख 💸
👉मिडियामा फेमस 📝
👉सेलिब्रेटी जीवनशैली🎥

✔बम्पर लक्की ड्रमा मेगास्टारले पाउनेछन् 
👉नगद रु १० लाख💸💸
👉मिडियामा फेमस📝 👉सेलिब्रेटी जीवनशैली📽
 

९ महिना अगाडि

प्रतिक्रिया