क्रसफायरले फेस्टिभ स्कीम सार्वजनिक

सोमबार, १५ असोज २०८०, १५ : १०

काठमाडौं-  क्रसफायरले फेस्टिभ स्कीम सार्वजनिक गरेको छ । क्रसफायर तथा इटालीका मोटोको नेपालका लागि आधिकारिक विक्रेता क्लासिक ह्वीलले दशैंको को अवसर पारेर ‘दशैं मेगा स्कीम’ ल्याएको हो ।

कम्पनीले नगद छुट, फाइनान्स तथा एक्सचेन्जसहितको दशैं अफर ल्याएको हो ।कम्पनीले ल्याएको स्कीम अन्तर्गत क्रसफायर ट्रयाकर मोटरसाइकल खरिद गर्ने ग्राहकले ४० हजार नगद छुट पाउने छन् । त्यस्तै ग्राहकले एचजे २५० को खरिदमा नगद ५० हजार छुट पाउने छन् । त्यस्तै एक्सचेन्जमा मोटरसाइकल किन्न चाहाने ग्राहकले ५० हजार रुपैयाँसम्म थप मूल्याङन दिने कम्पनीले जनाएको छ ।

यो योजना असोज १५ गतदेखि कार्तिक १५ गतेसम्म सचांलन हुने कम्पनीले जनाएको छ ।दशैं मेगा स्कीममा ग्राहकले क्रसफायर ट्रयाकर ३ लाख ३० हजारमा नै किन्न सक्नेछन् । ट्रयाकरको मूल्य ३ लाख ७० हजार रुपैयाँ रहेको छ ।

सोमबार, १५ असोज २०८०, १५ : १०

प्रतिक्रिया