आजको बिनिमयदर कुन मुलुकको घट्यो, कसको बढ्यो ?

बुधबार, १७ असोज २०८०, ०८ : ५८

नेपाल राष्ट्र बैङ्कले आज बुधवारका लागि विभिन्न मुलुकहरूको मुद्रा बिनिमयदर  दिएको छ।  राष्ट्र बैङ्कका अनुसार युरो १ को खरिददर १३९ रुपैयाँ १२ पैसा, बिक्रीदर १३९ रुपैयाँ ७५ पैसा रहेको जनाएको छ । यस्तै गरी अमेरिकी डलर १ को १३२ रुपैयाँ ८४ पैसा, बिक्रीदर १३३ रुपैयाँ ४४ पैसा रहेको छ ।

हिजो मङ्गलवार  १३२ रुपैयाँ ५७ पैसा रहेको थियो । यस्तै गरी अस्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ  ७० पैसा, क्यानेडियन डलर ९६ रुपैयाँ ७९ पैसा रहेको छ । खाडी क्षेत्रका मुलुकहरू मध्ये साउदीको रियाल १ कोे खरिददर ३५ रुपैयाँ ४२ पैसा, कतारी रियाल ३६ रुपैयाँ ४३ पैसा, युएई दिराम  ३६ रुपैयाँ १७ पैसा, बहराइन दिराम  ३५२ रुपैयाँ ३७ पैसा रहेको छ।

                                                              विस्तृतमा हेर्नुहोस्

मुद्रा एकाइ नगद (खरिद) DOX (खरिद) कागजात (बिक्री)
UAE DIRHAM(AED) 1 35.98 35.98 36.34
AUSTRALIAN DOLLAR(AUD) 1 83.7 83.7 84.54
CANADIAN DOLLAR(CAD) 1 96.41 96.41 97.39
SWISS FRANC(CHF) 1 143.79 143.79 145.24
CHINESE RENMINBI(CNY) 1 18.1 18.1 18.28
EURO(EUR) 1 138.39 138.39 139.79
GB POUND(GBP) 1 159.66 159.66 161.28
HONGKONG DOLLAR(HKD) 1 16.87 16.87 17.05
JAPANESE YEN(JPY) 10 8.9 8.9 8.99
KOREAN WON(KRW) 10 0.97 0.97 0.98
MALAYSIAN RINGGIT(MYR) 1 27.97 27.97 28.25
QATARI RIYAL(QAR) 1 36.25 36.25 36.62
SAUDI RIYAL(SAR) 1 35.23 35.23 35.58
SINGAPORE DOLLAR(SGD) 1 96.11 96.11 97.08
THAI BHAT(THB) 1 3.56 3.56 3.6
US DOLLAR(USD) 1 132.19 132.85 133.45
बुधबार, १७ असोज २०८०, ०८ : ५८

प्रतिक्रिया