मुक्तिनाथ बैंक र सुमेरु अस्पतालबीच सम्झौता

शुक्रबार, १९ असोज २०८०, १२ : ४९

काठमाडौँ - मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । 

 यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले सुमेरु अस्पतालकोे विभिन्न सेवाहरु जस्तै ओपिडि, आईपिडि र फारमेसीमा विशेष १० ५ सम्म छुट  प्राप्त गर्न सक्ने जनाइएको छ । 

शुक्रबार, १९ असोज २०८०, १२ : ४९

प्रतिक्रिया