नेपाल राष्ट्र बैङ्कले आज आइतबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ ।
जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ९० पैसा र बिक्रीमा १३३ रुपैयाँ ५० पैसा, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ३४ पैसा र बिक्रीदर १४० रुपैयाँ ९८ पैसा, अस्ट्रेलियन डलर एकको खरिदमा ८४ रुपैयाँ ६० पैसा र बिक्रीमा ८४ रुपैयाँ ९८ पैसा तोकिएको छ ।
यसै गरी क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३९ पैसा, जापनिज येन १० को खरिद मूल्य ८ रुपैयाँ ९२ पैसा र बिक्री मूल्य ८ रुपैयाँ ९६ पैसा तोकेको छ । विस्तृतमा हेर्नुहोस्

प्रतिक्रिया