काठमाडौँ- मञ्जुश्री फाईनान्स लिमिटेडको अध्यक्षमा यादव अधिकारी नियुक्त भएका छन् ।
कम्पनीको गत असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी समूहका सञ्चालक अधिकारीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीको सोही बैठकले यसअघि अध्यक्ष रहेका इन्दिर पण्डित ९घिमिरे० ले कार्यव्यस्तताको कारण देखाई दिएको राजीनामासमेत स्वीकृत गरेको छ ।
प्रतिक्रिया